Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1830




शिक्षकलाई तलब खुवाउन देउसी–भैलो , ४ लाख भन्दा बढि संकलन
शिक्षकलाई तलब खुवाउन देउसी–भैलो , ४ लाख भन्दा बढि संकलन

पर्वत पर्वत फलेवास नगरपालिका खानीगाउँ स्थित जनता निम्न माध्यमिक विद्यालयले आयोजना गरेको देउसीभैलो कार्यक्रमवाट लाख भन्दा बढि संकलन गरेको

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालय व्यवस्थापनको सहयोगार्थ सञ्चालित देउसीभैलोववाट लाख ३० हजार रुपैयाँ सकलन गरेको विद्यालयका प्रधानाध्यापक बैकुण्ठप्रसाद श्रेष्ठले जानकारी दिनुभयो

गत १८ गतेदेखी २२ गतेसम्म संचालन गरेको देउसीभैलो कार्यक्रम साविकको खानीगाउँ गाविसका विभिन्न वडामा खेलिएको थियो.

विद्यालयमा कार्यरत निजी शिक्षकलाई तलव खुवाउन समस्या भएपछि विद्यालयले बर्षनी देउसीभैलो कार्यक्रम संचालन गदै आएको   

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)