Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1881




साहित्यकार टुकनाथ रेग्मी‘ बेलूराम’ को कविता संग्रह विमोचन
साहित्यकार टुकनाथ रेग्मी‘ बेलूराम’ को कविता संग्रह विमोचन

मंसिर , पर्वत साहित्यकार टुकनाथ रेग्मी बेलूराम को कविता संग्रह हरिताराको विमोचन गरिएको राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बेलूरामको कविता संग्रहको लुँखुमा विमोचन गर्नुभएको हो

पर्वतको फलेवास रुग्दी घर भई हाल महाशिला गाउँपालिकामा सरकारी सेवामा संलग्न साहित्यकार बेलूरामको १८० पृष्ठ भएको गितिकविता संग्रहमा बैदेशिक रोजगारीले परिवार समाजमा ल्याउने विचलनलाई प्रस्तुत गरिएको

उक्त कविता संग्रहमा हरि तारालाई पात्रको रुपमा प्रस्तुत गरिएको हरि बिदेश गएपछि घरमा तारालाई पर्ने समस्या यसमा समाबेश गरिएको देशमा प्रचुर संभावना हुँदा हुँदै विदेश नजान बरु यहिँ दुःख सुख गरि जीवन विताउन कविताका भावहरुले बोलेका बेलूरामले बताउनुभयो

उहाँले यसअघि बेलूराम खण्डकाव्यमा पनि यस्तै कथा समेट्नुभएको थियो त्यहि कृतिपछि टुकनाथ रेग्मीलाई बेलूराम नामले चिनाएको थियो

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)