Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
2054
उत्कृष्ठ करदाता सम्मानित
मंसिर ८, पर्वत । पर्वतका यूवा
व्यवसायी राजनकुमार जोशी उत्कृष्ठ करदाताको रुपमा सम्मानित हुनुभएको छ ।
ब्रदर्श हार्डवेयरका सञ्चालक
जोशीलाई आन्तरिक राजस्व कार्यालयले पर्वतमै सबैभन्दा बढि कर तिरेको भन्दै सम्मान गरेको
हो ।सातौँ राष्टिय कर दिवशको अवसरमा जोशीलाई कर कार्यालयले सम्मान गरेको हो ।
उच्च अदालत पोखरा बागलुङका
मुख्य न्याधिश शेषराज शिवाकोटी र आन्तरिक राजस्व कार्यालय वागलुङका प्रमुख कर अधिकृत
हेमराज सुबेदीले जोशीलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।
उद्योग वाणिज्य संघको सदस्य
समेत रहनुभएका जोशी विभिन्न सामाजिक संघसंस्था, क्लव र समूहमा आवद्ध भएर सामाजिक विकासमा
पनि सहभागी हुनुहुन्छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2396
सम्बन्धित समाचार ( मुख्य खबर)
