Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2026




घाँटीमा मासु अड्किदाँ ज्यान गयो
घाँटीमा मासु अड्किदाँ ज्यान गयो

पर्वत । घाँटीमा मासुको चोक्टा अड्किएर एक जनाको ज्यान गरेको छ ।

पवतको कुश्मा नगरपालिका–१० पिपलटारीका ४१ बर्षिय कर्णवहादुर नेपालीको मंगलवार राती खानाखाने क्रममा मासुको चोक्टा अड्किएर ज्यान गएको हो । 

नेपालीको राती ९ बजे मासुको चोक्टा घाँटीमा अड्किएको थियो ।

उपचारका क्रममा जिल्ला अस्पताल मा पु¥याउँदा अस्पतालले मृत्यु घोषण गरेको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)