Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1532




आउँदो चैत १० गतेदेखि एसईई परीक्षा (परीक्षा तालिकासहित)
आउँदो चैत १० गतेदेखि एसईई परीक्षा (परीक्षा तालिकासहित)

मंसिर १३, पर्वत । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १० गतेदेखि गर्ने भएको छ । 


बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो । 


परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)