Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1423




नेपाल टेलिकमको मोबाइलमा समस्या, मर्मत गरिँदै
नेपाल टेलिकमको मोबाइलमा समस्या, मर्मत गरिँदै

मंसिर १६, पर्वत । नेपाल टेलिकमको मोवाइलमा समस्या आएको छ । आएतबार दिउँसोदेखि प्रिपेड र पोष्टपेड मोबाइलमा समस्या आएको छ ।

अप्टिकल फाइबरको कारणले समस्या भएको टलिकमले जनाएको छ ।  

काठमाडौंको सुन्धारामा पुराना अप्टिकल फाइबरको ठाउँमा नयाँ जडान गर्ने कार्य भैरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने टेलिकमले जनाएको छ ।  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)