Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1967




१३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने युवा पक्राउ
१३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने युवा पक्राउ

मंसिर १७, पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँकी  १३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने एक युवालाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा भारत उत्तर प्रदेश बेतिया घर भई खानीगाउँमा डेरागरि बस्ने सद्रे आलम रहेको प्रहरीले जनाएको छ । बालिकालाई आलमकै कोठामै ललाई फकाई विभिन्न प्रलोभन देखाई करणी गरेको प्रहरीको भनाई छ ।

प्रकाउ पर्ने आलममा जिल्ला अदालत पर्वतवाट ५ दिन म्याद भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)