Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
2080
अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा
पुस १४ पर्वत-
विभिन्न सहयोगी दाताहरुको सहयोगमा विभिन्न स्रोत विद्यालयमा अध्ययनरत अपाङगता भएका बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरिएको छ ।
बागलुङ नेत्रहिन संघका अध्यक्ष हरिदत्त शर्माको पहल र नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य इच्छा केसी र लायन्स क्लव अफ जन्मभूमि काठमाण्डौका अध्यक्ष ज्योति केसीको सहयोगमा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
जस अनुसार बागलुङको दृष्टिविहिन स्रोत कक्षा जनताधन मावि, सुर्योदय प्रावि खुर्कोट, ज्ञानोदय मावि म्याग्दी लगायतका विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुको लागि जाडोको लागि न्यानो कपडा, खाद्यन्न लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2388
सम्बन्धित समाचार ( मुख्य खबर)
