Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1951




मध्यपहाडी लोकमार्ग स्तरउन्नती गर्न दैनिक ६ घण्टा बन्द
मध्यपहाडी लोकमार्ग स्तरउन्नती गर्न दैनिक ६ घण्टा बन्द

पुष १० पर्वत   सडक फराकिलो स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पौष १२ गते बिहीबार देखि दैनिक घण्टा बन्द हुने भएको सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोला देखि डिमुवाबजार सम्म दैनिक घण्टा घण्टा गर्ने निर्णय भएको हो

जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा हिजो बसेको बैठकले बिहान १० बजे देखि साँझ बजे सम्म सडक बन्द गर्ने निर्णय भएको हो लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवा देखि बेतनी बिचको माहुरी भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको मध्य पहाडी सडक आयोजनाले जनाएको पर्वतको डिमुवा नयाँपुलको बिचमा रहेको महभीरमा सडक फराकिलो बनाउन पहरा कटान गर्न दैनिक घण्टा सडक बन्द गर्ने निर्णय भएको आयोजना प्रमुख आशिष थापा मगरले बताउनुभयो

बैठकमा सरोकारवालाहरुले सडक निर्माण कार्यप्रभावित नहुने यात्रुलाई समेत सास्ती नहुने गरि निर्माण अगाडी बढाउन सुझाब दिएका छन आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको अहिले सम्म ३० प्रतिशत काम सकिएको म्यानेजर गोबिन्दप्रसाद भुसालले जानकारी दिनुभयो

अहिले सबै ठाउँबाट काम शुरु गरिएको दशै तिहारपछि कामलाई अझै तीब्र बनाउने काम भैरहेको निर्माण कम्पनीले जनाएको आगामी असार सम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्य सहित काम गरिरहेको बताउँदै उहाँले कार्तिक मंसिरमा काम केही सुस्त भएपनि कम्तीमा ८० प्रतिशत सक्ने योजनामा रहेको बताउनुभयो

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको

मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखराबागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ २०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो साँघुरो सडक ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)