Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
5701
साँसद गिरीकी सहोदर भाउजु काँग्रेसमा प्रवेश–नेकपा पर्वतमा खैलबैला
पुष १६, पर्वत । पर्वतवाट निर्वाचित प्रतिनिधी सभाका साँसद पदम गिरीकी भाउजु कस्तुरा गिरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।
नेपाली काँग्रेसले सोमवार कुश्मा बजारमा आयोजना गरेको ४३ औँ राष्ट्रिय एकता मेलमिलाप दिवसमा अवसरमा गिरी नेपाली काँग्रेसमा प्रवेश गरेकी हुन् । उनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले सदस्यता प्रदान गर्नुभएको थियो ।
गिरीको प्रवेशले नेकपा एमाले पर्वतमा खैलबैला मच्चिएको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2396
सम्बन्धित समाचार ( मुख्य खबर)
