Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2179




पर्वतमा चोरी गरी भागेका पोखरामा पक्राउ
पर्वतमा चोरी गरी भागेका पोखरामा पक्राउ

पर्वतजिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेकाहरुलाई पोखराबाट पक्राउ गरेको

गएको पुष गते राती मोदी गाउँपालिका पातिचौर स्थित सुविना ढकाल चापागाईँको घरमा चोरी गरेका जनालाई पोखराबाट पक्राउ गरी आज पर्वतमा सार्वजनिक गरिएको हो पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा पर्वतकै पर्वत मोदी गाउँपालिका घर भई हाल कास्की वस्ने राजेश वि।क, रुकुमको उत्तरगंगा गाउँपालिका बस्ने वावु वुढामगर, कास्कीको पोखरा लेखनाथ महानगरपालिका १३ वस्ने रन्जु कुमार सुनार सुन्दर विक रहेका छन घट्ना लगत्तै उनीहरुको खोजीमा लागेको प्रहरीले गएको पुष २० गते उनीहरुलाई पक्राउ गरेको हो

उनीहरुले चापागाईको घरमा रहेको दराज फोडी दराज भित्र राखिएको डेढ तोलाको सुनको माला एउटा, दुई तोलाको सुनको वाला एउटा, सुनको औँठी एउटा, ओटा घडी, ओटा पन्चरत्ने वाला नगद ६४ हजार रुपैयाँ चोरी गरेका थिए पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानपछि पर्वत जिल्ला अदालतवाट दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)