Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2036




सरकारी छाप किर्ते गर्ने पौडेल पूर्पक्षका लागि कारागार चलान
सरकारी छाप किर्ते गर्ने पौडेल पूर्पक्षका लागि कारागार चलान

पर्वत कम्प्यूटर ईन्स्टीच्यूटमा विभिन्न सरकारी कागजात छाप दूरुपयोग गरेको आरोपमा पक्राउ परेका पर्वतको कुश्मामा व्यवसायी राजु पौडेललाई पूर्पक्षका लागि कारागार चलान गरिएको


जिल्ला अदालतका न्याधिश सूर्यबहादुर थापाको ईजलासले पौडेललाई पूर्पक्षका लागि थुनामा राख्ने मंगलवार आदेश दिएको हो जिल्ला अदालतका स्रस्तेदार दयाराम पोखरेलका अनुसार मुद्धाको किनारा नलागेसम्मका लागि पौडेललाई अदालतको आदेशले कारागार चलान गरिएको हो जिल्ला अदालतमा बयान भने जारी रहने पोखरेलले जानकारी दिनुभयो

सरकारी कागजात दुरुपयोग गरेकोले पौडेललाई सरकारबादी मुद्धा अन्तर्गत बयान लिने काम भैरहेको नयाँ मुलुकी संहिता अनुसार सरकारी कागजात दुरुपयोग गर्नेलाई वर्ष कैद ४० हजार जरिवाना भराउने व्यवस्था रहेकोे तर, मुद्धा चालु अवस्थामै रहेकोले कारबाहीको टुंगो लाग्न अझै ÷ महिना लाग्ने स्रास्तेदार पोखरेलले जानकारी दिनुभयो   

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)