Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2117




मालढुंगामा सरसफाई गदै ट्राफिक प्रहरी
मालढुंगामा सरसफाई गदै ट्राफिक प्रहरी

पर्वत– राजमार्ग सरसफाई अभियानमा लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले बुधवार कुश्मा नगरपालिका पाङको मालढुंगा बजारमा सरसफाई गरेको

जनचेतना पैmलाउने उद्धेश्यले प्रहरी स्थानीय नागरिकको सहभागितामा राजमार्गमा अस्त ब्यस्त अवस्थामा फालिएका फोहोरलाई एकै ठाउँमा जम्मा पारेर जलाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिनुभयो स्थानीय नागरिकहरुलाई सक्रिय बनाएर आप्mनो घर आसपासको फोहोर सफा गर्न प्रेरणा प्रदान गर्ने उद्धेश्यले पहिलो दिन ट्राफिक प्रहरीहरु सहित सरसफाई गरिएको हो अबबाट भने स्थानीयले स्वतस्पूmर्त रुपमा पोखरा बागलुङ सडक खण्ड अन्तर्गत पर्वत खण्डका स्थानीयले आआप्mनो घर अगाडिको फोहोर आँपैmले हटाउने छन

मालढुंगा बजारलाई सफा राख्न सदस्यीय सरसफाई समिति पनि निर्माण गरिएको जसको अध्यक्षमा सबिता सुवेदी, उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा यशोदा पौडेल तथा सदस्यहरुमा ताराबहादुर थापा, सुमित्रा थापा, बुद्धीकुमारी मल्ल विकास कार्की रहनुभएको पर्वत प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न कार्यक्रम तथा गतिबिधिहरु संचालन गरिरहेको पोखरा बागलुङ सडक खण्डलाई फोहोर निषेधित बनाउने अभियान पनि यही कार्यक्रम अन्तर्गत रहेर थालिएको ट्राफिक प्रहरी प्रमुख गौलीले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)