Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1777




ताजा अपडेट–पर्वतको मालढुङ्गामा बस दुर्घटना हुँदा तिन जनाको घटनास्थालमा मृत्यु
ताजा अपडेट–पर्वतको मालढुङ्गामा बस दुर्घटना हुँदा तिन जनाको घटनास्थालमा मृत्यु

पर्वत–पर्वतको मालढुङ्गामा आज विहान बस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । म्याग्दीवाट नारायणघाट हिँडेको  घ १ ख ६००८ नम्वर बस आज विहान दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिनुभयो ।


घाईते हरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बागलुङ र पर्वत लगिएको छ । बसमा चालक सहित ३० जना सवार थिए । घटनाबारे थप जानकारी प्राप्त हँुन बाँकी छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)