Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1567




Breking news : पर्वतको मालढुङगामा बस दुर्घटना ७ को मृत्यु(फाेटाे फिचर)
Breking news : पर्वतको मालढुङगामा बस दुर्घटना ७ को मृत्यु(फाेटाे फिचर)

माघ ३ पर्वत । पर्वतको मालढुङ्गामा आज बिहान मिनिबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ जाँदै गरेको बस आज बिहान दुर्घटनामा परेको हो । घटनास्थलमै एक महिला र दुई पुरुषको मृत्यु भएको थियो । 


धौलागिरी अञ्चल अस्पतालमा ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत नभएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाईते भएका छन् । घाईतेमध्ये १७ जनाको अवस्था गम्भिर रहेको कारण पोखरा रिफर गरिएको छ । हेलिकोप्टरले अहिले उद्धारको काम गरिरहेको छ । थप बिबरण आउने क्रम जारी रहेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)