Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1569




सिडेन गण्डकीको सचिवमा रिमाज निर्वाचित
सिडेन गण्डकीको सचिवमा रिमाज निर्वाचित

पर्वत – सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट अध्यक्षमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । 


शनिबार भएको प्रथम अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा खेमराज कोइराला, सचिवमा कुश्मा नगरपालिका सूचना प्रविधि अधिकृत राजिव रिमाल चयन हुनुभएको छ ।  राजीव रिमाल, सहसचिवमा अजित केसी र कोषाध्यक्षमा धु्रवकुमार वाग्ले चयन भए । 


सदस्यमा हेमप्रसाद गुरुङ, बलराम पाठक, सन्तोष ओझा, मनोज गिरी, सन्देश पराजुली, कृष्ण घिमिरे, पारस रेग्मी, अञ्जनदेव ढकाल, गणेश पाण्डे, विनोद शर्मा, अमित रौनियार, सन्दिप कँडेल र आदर्श लामिछाने चुनिए ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)