Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2089




पर्वतमा झुण्डिएर आत्माहत्या गर्नेको संख्या घटेन- ६ महिनामा १६ जनाको मृत्यु
पर्वतमा झुण्डिएर आत्माहत्या गर्नेको संख्या घटेन- ६ महिनामा १६ जनाको मृत्यु

पर्वत पर्वतमा आत्माहत्याको दर बढेको आत्माहत्याको संख्या बढ्नुलाई चिन्ताको रुपमा लिइएको प्रहरी कार्यालयका अनुसार चालु वर्षका महिनामा विभिन्न हर्कत गरि १६ जनाले आत्माहत्या गरेका छन् आत्माहत्याका घटना बढ्दै गएपछि रोकथामका बारेमा सोच्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको महिने अवधिको समिक्षा प्रतिबेदन अनुसार चालु आर्थिक वर्ष साउन देखि यता १३ जनाले झुण्डिएर आत्माहत्या गरेका छन् जनाले हामफालेर आत्माहत्या गरेका छन् भने जनाले विष सेवन गरि ज्यान फालेका छन् आत्माहत्या गर्ने कारणहरु पनि अनेक रहेका छन् पारिवारिक तनाव, काममा असफलता, प्रेममा असफलता जस्ता कारणहरुले धेरैले आत्माहत्या गरेको पाइएको प्रहरीले जनाएको

आर्थिक वर्ष २०७३÷०७४ मा ३१ जनाले आत्माहत्या गरेका थिए आर्थिक वर्ष २०७४÷०७५ मा ३४ जनाले आत्माहत्या गरेको पाइएको थियो पछिल्ला वर्षहरुमा आत्माहत्याका घटना बढ्नुलाई प्रहरीले चिन्ताको रुपमा उल्लेख गरेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले समूदायमा चेतना बढाएर आत्माहत्यालाई कम गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो

आत्माहत्या बाहेक चालु आर्थिक वर्षको महिनामा १०१ वटा मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् प्रहरीमा दर्ता भएका मुद्धाहरुमा सबैभन्दा बढि सार्वजनिक अपराधका मुद्धा रहेका छन् यो अवधिमा ३१ वटा सार्वजनिक अपराधका मुद्धा दर्ता भएका छन् प्रहरीका अनुसार करणी सम्बन्धि १२, लागुऔषधका वटा मुद्धा दर्ता भएका छन्

भवितव्य ज्यान, फुटकर ज्यान चोरीका ÷ वटा सवारी ज्यानका वटा मुद्धा दर्ता भएका छन् बहुबिबाहका , जुवातासका घटना सरकारी कागजात किर्तेको एउटा मुद्धा दर्ता भई अनुसन्धानको क्रममा रहेको प्रहरी नायव उपरिक्षक तिवारीले बताउनुभयो अपराध अनुसन्धानमा प्रहरीले सफलता पाएको दावी गरिएको

हत्या, चोरी, बलत्कारी ,किर्ते जस्ता घटनामा संलग्नलाई प्रहरीले पक्रिन सफल भएको अनुसन्धानको काम पनि सफलता पूर्वक भैरहेको प्रहरीले जनाएको प्रहरीले फरार अपराधी समात्न समेत यो अवधिमा सफल भएको प्रगतिमा समाबेश गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)