Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1503




वित्त आयोगमा पर्वतका पौडेल सिफारिस
वित्त आयोगमा पर्वतका पौडेल सिफारिस

पर्वत । संवैधानिक परिषद्ले राष्ट्रिय प्रकृति तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ। आइतवार बसेको परिषदको बैठकले वित्तसहित ५ आयोगको अध्यक्षको नाम सिफारिस गरेको हो। 

जसअनुसार वित्त आयोगमा पर्वतका पौडेल, राष्ट्रिय समावेशी आयोगमा प्युठानका शान्तराज सुवेदी, मधेसी आयोगमा धनुषाका डा। विजयकुमार दत्त, थारु आयोगमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा काठमाडौंका समिम अन्सारी रहेका छन्। 



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)