Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2502




पर्वत वेलफेयर सोसाईटीद्धारा तिलकुमारी क्षेत्रीको उपचारमा आर्थिक सहयोग
पर्वत वेलफेयर सोसाईटीद्धारा तिलकुमारी क्षेत्रीको उपचारमा आर्थिक सहयोग

पर्वत नेपाल संवाददाता पर्वतको महाशिला गाउँपालिका पाखापानी चौडिला निवासी तिलकुमारी क्षेत्रीको उपचारका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन्

नुहाउने क्रममा बेहोस् भई ढलेपछि क्षेत्री अहिले काठमाडौँको बाँसवारि न्यरो हस्पिटलमा उपचारर्थ छन् पोखराको मनिपाल शिक्षण हस्पिटल उपचार संम्भावना नभएपछि उनलाई काठमाडौँ लगिएको पोखरामा उपचार गराउने क्रममा प्रेसर हाईभई क्षेत्रीको नसा फुटेको थियो

पाँच दिनसम्म पनि पोखरामा उपचार सम्भाव नभएपछि क्षेत्रीलाई काठमाडौँ लगिएको थियो काठमाडौँको बाँसवारि न्युरो हस्पिटलमा टाउकोको नसामा पानी भरिएकाले पुन अप्रेसन थालिएको परिवारले जनाएको अहिले तिलकुमारी क्षेत्री आई.सी.यू मा हुनुहुन्छ

क्षेत्रीको उपचारर्थ परोपकारी संस्था पर्वत वेलफेर सोसाईटी यूकेले संचालन गरेको सहयोग अभियानमा यूकेमा रहेका पर्वतेहरुले लाख ४६ हजार सय रुपैयाँ सहयोग गरेको हुन् पर्वत वेलफेर सोसाईटी यूकेका उपाध्याक्ष सञ्जिव गुरुङ मार्फत तिलकुमारी क्षेत्रीका छोरी देउमाया क्षेत्री गंगा क्षेत्रीलाई रकम हस्तान्तरण गरिएको थियो पर्वत वेलफेर सोसाईटी यूकेले थप १७ हजार रुपैयाँ सहयोग गर्ने भएको



आर्थिक अभावका कारण उपचारमा समस्या भएको खवर सञ्चारमाध्यमवाट बाहिरिए पछि पर्वत वेलफेर सोसाईटी यूकेले तिलकुमारी क्षेत्रीको उपचारर्थ सहयोग रकम संकलन अभियान थालेको थियो अध्यक्ष नेत्र आले, बरिष्ठ उपाध्याक्ष बिनोद पुरी सहासचिव भरत पौडेलको नेतृत्वमा संकलन सहयोग अभियानमा यूकेमा रहेको नेपालीहरुले सहयोग गरेका छन्

तिलकुमारी क्षेत्रीको लागि सहयोग गर्ने दाताहरुको नाम यस प्रकार

 netra aale

binod puri

puran giri

Bharat paudyal

Bishnu B=Khorja

Rudra paija

bhala rai/ sita thapa/ durga tamang

apsara gurung

Aunti, Titus Rai

Jiwan Pulami

Suraj paudel

Kumar Gurung

mejar krishna gurung

jhak gurung

 Yam Thapa

Yam Gurung

 Rachhe Gurung

dadhi aacharya

ujjwal gurung

Hari Gurung

Constantine Desa & panna Rai

Sushil Mager

Raju Thapa Chhetri

Kamal Gurnug thana

Vimalal Bhattarai

Ram Thapa

Capt Jiwan Kumar Gurung  

Prakash Neupane

Rupas & Durga Raut

Ram mani Rijal

Devendra & Manju shrestha

Mahesh & laxmi Sapkota 

EK Pun=

Amir Siris

Mek Pun Lespar

Narjang Gurung

Capt Lal bdr Rana

Harka & Babita Sewa Thana khalte, Kushma

Kusang Gurung

sanjib gurung

Ben & Tara grg bhangara

Shiba Ram Gurung

Gracy Jewellers Swindon

Gaj bir and Indra Kumari Rana Swindon

 Rudra bdr chhetri

Tek Pun Parbat Lespar hal uk

 Mathura Devi Gurung

Shivsaran Gurung

Yem Gurung Bachchha

Dharam Gurung

kamala Rai

 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)