Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1667
हेलिकोप्टर दुर्घटना : ५ जनाको शव भेटियो
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । शवको पहिचान हुन बाँकी छ । थप विवरण केहीबेरमा
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2398
सम्बन्धित समाचार ( मुख्य खबर)
