Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1800




जिल्लाको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय पर्वत समाजद्धारा ९ बुँदे घोषणपत्र सार्वजानिक (पूर्ण पाठसहित)
जिल्लाको  विकास  र समृद्धिका लागि अन्तराष्ट्रिय पर्वत समाजद्धारा ९ बुँदे घोषणपत्र सार्वजानिक (पूर्ण पाठसहित)

पर्वतअन्तराष्ट्रिय पर्वत समाजले पर्वत जिल्लाको विकास समृद्धिका लागि नौँ बुँदे घोषणपत्र सार्वजानिक गरेको आजको आवश्यकता, प्रवासी पर्वतेलीहरुको एकता÷समुन्नत समाज, समृद्धि पर्वत निर्माणमा हाम्रो अभियानभन्ने मुल नाराका साथ युएईमा सम्पन्न भएको दुई दिने भेलाले घोषणपत्र सार्वजानिक गरेको हो

अन्तराष्ट्रिय पर्वत समाजको आयोजना पर्वत समाज यूएईको व्यवस्थापनमा आयोजना भएको बृहत अन्तराष्ट्रिय भेलाले तथा जिल्लाको विकास समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिईएको उक्त घोषण कार्यक्रममा गैर आवसिय नेपाली संघका अध्यक्ष भवन भट्ट, अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक एवम् गैर आवसिय नेपाली संघका उपाध्याक्ष कुल आचार्य, अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङ, समाजका अध्यक्ष पुरन गिरी लगायत विभिन्न पर्वतवाट निर्वाचित जनप्रतिनिधी, राजनितिज्ञ,बौद्धिक, सामजिक, एवम् कलाकारहरुको उपस्थितीमा उक्त घोषणपत्र जारी गरिएको हो

अन्तराष्ट्रिय पर्वत समाजे जिल्लामाको जलजला, पैयु गाउँपालिका फलेवास नगरपालिकामा बर्षभित्र प्रसुती गृह निर्माण गर्ने निर्णय गरेको भेला मार्फत हालै जलजला गाउँपालिकामा बाढि पहिरो पीडितका लागि निर्माणाधिन वटा घरको पुननिर्माण चाँडै सक्ने बारेमा भेलाले निर्णय गरेको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारी दिनुभयो

त्यस्तै जिल्लाको विकासमा प्राथमिकता तोकेका योजनाहरु कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय भएको भेलाले अन्य थुपै कार्यक्रम घोषण गरेको महासचिव शर्माले बताउनु भयो  

 

अन्तराष्ट्रिय पर्वत समाजको घोषण पत्रमा उल्लेखित प्रतिवद्धताका बुँदाहरु

१) मध्य पूर्वमा रहेका पर्वतबासीलाई भईपरी आउने समस्या निराकरण गर्न कम्तिमा लाखको अक्षयकोष निर्माण गर्ने, अक्षयकोष संचालन साथै यसका लागि चाहिने विधि पद्दति लगायतका कार्यतर्जुमा कार्यसमितीले यो कार्यक्रम समिक्षा बैठकबाट तय गर्ने

२) च्यारिटी कार्यक्रमबाट उठेको रकम पर्वत जिल्लामा वठा जलजला गाउँपालिका अन्तर्गत मिलन चोक, फलेवास नगरपालिका अन्तर्गत कार्कीनेटा, पैयु गाउँपालिका अन्तर्गत वार्ड न.  मा बनाउने प्रसुति गृह निमाृण अभियानलाई स्थानीय सरकार सँग काहकार्य गदै आगमी वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि तदारुकताका साथ काम अगडी बढाउने

३) विश्व भरि छारिएर रहेका पर्वतलाई गोलबद्ध गर्न अन्तराष्ट्रिय पर्वत समाजलाई छाता संस्था बनाउने अभियानलाई अरु प्रभावकारी रुपमा लागु गर्ने

४) जलजला गाउँपालिकामा बन्दै गरेका वटा घरहरु बर्षायाम शुरुहुनु पुर्व सम्पन्न गरी हस्तान्तरण गरिने

५) पर्वत जिल्लामा कृषि, पर्यटन उर्जाको प्रचुर सम्भावना समृद्ध पर्वत अभियानलाई सार्थृकता दिने लगानी गर्ने

६) स्थानीय सरकार, पर्वत जिल्लामा अवस्थित विभिन्न संघ संस्थाहरुसँग समन्वय गर्ने

७) मध्य पूर्वमा रहेका घरेलु कामदारलाई श्रम स्वीकृति तथा अध्यागमन सहजीकरण र्ग नेपाल सरकार एवम् सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने यस विषयमा अध्ययन गर्न सदस्यीय समिति गठन गर्ने समिति गठन तथा समितिका कार्यविधि तय गर्ने जिल्ला कार्य समितिलाई दिने

८) प्राथमिकता आवश्यकताका आधारलाई मान्यता दिएर निर्णय गर्ने गोपनियता, आचारसंहिता, विधिविधानलाई शिरोपरी राखी कार्यान्वयनमा जो

९) अक्टुवर २०१९ मा केन्द्रिय अन्तराष्ट्रियय पर्वत समाजको दोस्रो अधिवेशन गर्ने

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)