Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1514
नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा आज पर्वत आउँदै
पर्वत–नेपाली काँग्रेसका सभापति, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरु आज पर्वतमा आउनुहुने भएको छ ।
पर्वतको जलजला गाउँपालिकामा स्मृति भवनको शिलन्यास, मोहनबहादुर मल्लको शालिक अनावरण गर्न सभापति देउवा, प्रवक्ता शर्मा, केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, रामहरी खतिवडा, रत्ना शेरचन लगायतका नेताहरु आउनुहुने भएको हो ।
१० वजे जलजलामा कार्यक्रमको आयोजना गरिएको छ । कुश्मामा भने आमसभाको आयोजना गरिएको छ ।
बिहान साढे ११ वजे कुश्मामा कार्यक्रम हुने नेपाली काँग्रेसका जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2395
सम्बन्धित समाचार ( मुख्य खबर)
