Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2509




मुलुककै लामो झोलुङगे पुलको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाद्धारा शिलान्यास
मुलुककै लामो झोलुङगे पुलको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाद्धारा शिलान्यास

साजन परियार लामा अग्ला झोलुङ्गे पुलको जिल्लाको रूपमा परिचित पर्वत जिल्लामा अब फेरि दक्षिण एशियाकै लामो झोलुङ्गे पुल निर्माणको शिलान्यास गरिएको

जिल्लाको कुश्मा नगरपालिका पाङ देखी बागलुङ नगरपालिका रामरेखा जोड्ने झोलुङ्गेपुलको आज शिल्यान्यास गरिएको पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको हो बागलुङ पर्वत जिल्लालाई जोड्ने गरी निर्माण गर्न थालिएको नेपालकै लामोे झोलुङ्गेपुलको सय ६७ मिटर लामो सय ३८ मिटर उचाइ रहेको

कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुलका दुई वर्ष भित्र सक्ने गरी सक्नेगरी हिमशिखर कन्स्ट्रक्सनले रु. करोड ९७ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको पुलमा चाहिने लठ्ठाको व्यवस्था भने सस्पेन्सन व्रिज कार्यालयले उपलव्ध गराउने भएको पुलको सबै निर्माण सम्पन्न गर्दा .१२ करोड २२ लाख १८ हजार ९५७ खर्च लाग्ने अनुमान गरिएको

वि. २०५९ बाट उक्त ठाउँमा पुल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिएको भएता पनि योजना पर्न सकेको थिएन नेपालमा अहिलेसम्म यस्तो खालको पुल नबनेका कारण पुलमा राखिने लठ्ठा लठ्ठा तान्ने मेशिनको अभाव भएकाले अत्रै मन्त्रालयले चीनबाट आवश्यक सामान खरीद गरेपछि पुल निर्माण कार्य शुरु भएको हो सय ६५ मिटरसम्मको लामो झोलुङ्गे पुल निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो देशकै एक लामो झोलुङ्गे पुल हुनेछ


झोलुङ्गे पुलका शिलान्यास गदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले समृद्धिका लागि झोलुङ्ग पुलले टेवा दिने बताउनुभयो बागलुङ पर्वत जिल्लालाई जोड्ने गरी निर्माण गर्न थालिएको दक्षिण एसियाकै लामो भएको उद्घोष गदै  पुललाई आयात निर्यातका लागि प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो उहाँले पुलै पुलले देशमा पर्यटन संभावनाको ढोका खोल्ने बताउनुभयो

पुलको निर्माणले पर्वत बागलुडको कृषि ,व्यापार ,शिक्षा ,स्वास्थ्य ,पर्यटन लगाएतको क्षेत्रमा ठुलो परिवर्तन आउने जनताको जीवनस्तरमा सुधार हुने अध्यक्ष तिमिल्सीनाले बताउनु भयो

 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)