Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1563




पर्वतमा जनता आवास कार्यक्रम पुन सुरु : लाभग्राही धमाधम घर बनाउँदै
पर्वतमा जनता आवास कार्यक्रम पुन सुरु : लाभग्राही धमाधम घर बनाउँदै

चैत्र १३, पर्वत जनता आवास कार्यक्रम मार्फत पर्वतका सबै लाभग्राहीहरुले घर निर्मँfण गर्न थालेका छन् जिल्लाको सातै स्थानीय तहमा रोकिएको आवास निर्माणको प्रक्रिया पुन : शुरु भएपछि लाभग्राही धमाधम घर बनाउने काममा व्यस्त बन्न थालेका छन्

जिल्लामा रहेको जनता आवास कार्यक्रम प्रदेश मातहत गएपछि भौतिक योजना तथा निर्माण मन्त्रालय मार्फत जनता आवास कार्यक्रम सञ्चालनमा आएको मन्त्रालयका प्रवक्ता भरत भुसालका अनुसार जिल्लाका सबै तहमा कार्यक्रम कार्यान्वयन गर्न थालिएको हो

पर्वतको बिहादी बाच्छा, महाशिला फलामखानी, फलेबास देवीस्थान, फलेवास कार्कीनेटा, कुश्मा खुर्कोट, कुश्मा१३ खौलालाकुरी, कुश्मा१४ आर्थरडाडाखर्क मोदी भुकताङ्लेमा गरी विपन्नलाई १५० वटा घर निर्माणका लागि जनता आवास कार्यक्रम सञ्चालन गरिएकोे हो घरको जग हाल्दा पहिलो किस्तादेखि निर्माण सम्पन्न गर्दासम्म जम्मा रकमलाई चार किस्तामा वितरण गर्ने व्यवस्था मिलाइएको

पहिलो किस्ता रु ५२ हजार, दोस्रो किस्ता रु ६३ हजार तेस्रो किस्ता रु ७३ हजार चौथो किस्तामा बाँकी सबै रकम प्रदान गर्ने व्यवस्था मिलाएकोे चौथो किस्ता भने शौचालय निर्माणपछि मात्रै उपलब्ध गराउने

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)