Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1684




पर्वतवासीलाई खुशीको खवर : सेतीवेणी–रानीपानी सडक कालोपत्रे हुने, अन्य ३ सडकका लागि थप १२ करोड विनियोजन
पर्वतवासीलाई खुशीको खवर : सेतीवेणी–रानीपानी सडक कालोपत्रे हुने, अन्य ३ सडकका लागि थप १२ करोड विनियोजन

१३ चैत्र, जिल्लाको सुदुरदक्षिणी क्षेत्र सेतीवेणी देखि रानीपानीसम्मका कालीगण्डकी लोकमार्ग कालोपत्रे हुने भएको संघिय सरकारले झण्डै ४१ करोडको ठेक्का रकममा सहमती दिएसंगै उक्त सडक कालोपत्रे हुने भएको हो सडक कालोपत्रे गर्नका लागि पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद पदम गिरीले यस अघि पहल गर्दै आइरहेका थिए

ठेक्का सम्झौताका  लागि अर्थ मन्त्रालयले सहमती दिएसंगै कालोपत्रेको प्रक्रिया शुरुवात हुने भएको हो किलोमिटर लामो उक्त सडक जिल्लाको विहादी गाउँपालिका भित्र पर्दछ सांसद गिरीले निर्वाचनको बेलामा मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता नै गरेको स्मरण गर्दै सडक कालोपत्रेको चरणमा लैजान आफू सफल भएको बताए प्रक्रिया पुरा गरी मन्त्रालय पुगेपनि लामो समय विचारधिन अवस्थामा रहेको उक्त सडकको ठेक्का खुल्ला गर्न मन्त्रालयले सहमति दिएको गिरीको भनाई

यसैगरी गिरीको गृह वडा जाने कुश्मादुर्लुङ सडकका लागि पनि रकम थप भएको कालोपत्रे ढलानको काम भईरहेको उक्त सडकमा चालु आर्थिक बर्षका लागि थप करोड रकम विनियोजन हो केहि साता अघि मात्रै सांसद पदम गिरीले उक्त सडकलाई पक्कि बनाउने कार्यको शुभारम्भ गरेका थिए सडक पक्कि बनाउने अभियान शुरुवात गरेको केहि हप्तामै सडकका लागि  थप रकम विनियोजन भएको हो यो संगै कुश्मा देखि दुर्लुङ खण्डको अधिकांश भाग चालु आर्थिक बर्षमा नै पुरा हुनेभएको

यसैगरी सांसद गिरीकै पहलमा कुश्मा नगर पालिकाको सहस्रधारापाङटारततरकोटबनौ सडकका लागि पनि करोड रकम विनियोजन भएको

उता, चिसापानी देखि हुवास हुँदै बर्राचौर सडक प्रदेश सरकारले कालोपत्रे गर्ने गरी ठेक्का आब्हान गरेपनि भुषालचौर देखि बरौचौर खण्ड कालोपत्रेमा छुट भएको थियो भुषालचौर देखि बर्राचौर सडक कालोपत्रेका लागि संघिय सरकारबाट करोड रकम विनियोजन भएको सांसद गिरीले जानकारी दिए विहादी गाउँपालिकाको मुकाम समेत रहेको उक्त स्थानको सडक पक्कि हुने भएको

  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)