Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1815




रक्सी पिएर आफ्नै साथीको हत्या गर्ने दुई जना पक्राउ, एक जना फरार
रक्सी पिएर आफ्नै साथीको हत्या  गर्ने दुई जना पक्राउ, एक जना फरार

चैत्र १४, पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले आफ्नै साथीको हत्या गरी फरार भएको दुई जनालाई पक्राउ गरेको

पर्वतको मोदी गाउँपालिका चित्रेका सन्तोष भन्ने गंगाप्रसाद वि.कको हत्या गरि जंगलमा लुकिछिपी बसेको अवस्थामा सोही स्थानका २३ बर्षिय दलवहादुर नेपाली सन्तोष सुनारलाई प्रकाउ गरेको प्रहरीले जनाएको

सोही घटनामा संलग्न कृष्णवहादुर सुनार फरार रहेको खोजी कार्य जारी रहेको प्रहरीको भनाई मृतक गंगाप्रसाद वि., प्रकाउ तथा फरार अभियुक्त चैत्र १२ गते मादक पदार्थ सेवन गरि घर फर्किने क्रममा सामान्य विवाद भएपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख

प्रकाउ परेका प्रतिवादीहरुलाई ज्यान सम्बन्धि मुद्धामा दिन म्याद थप गरि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)