Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1591




हुवासका लेखवहादुर रानाको शव लिन राष्ट्रियसभा अध्यक्ष एयरपोर्टमा
हुवासका लेखवहादुर रानाको शव लिन राष्ट्रियसभा अध्यक्ष एयरपोर्टमा

चैत्र १५, पर्वत महिनादेखी हृदयघातका कारण बेलायतमा मृत्यु भएको पैयु गाउँपालिका हुवास पाट्नेथरका लेखवहादुर रानाको शव विहिवार नेपाल भित्रिएको

पर्वत वेलफेयर सोसाईटी यूकेको विशेष सहयोग सँगगैर आवसिय नेपाल संघ युके, तमुधिं लगायतका विभिन्न संघसंस्था युकेमा रहेका पैञ्युखोले समुदायको पहलमा रानको शव नेपाल भित्रिएको  पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले जानकारी दिनुभयो

मृतक रानाको शव लिन राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  पुगेका थिए मृतक बुवा जयवहादुर रानाको आश्रित भिषामा महिना अगाडि बेलायत पुगेका रानाको २२ फेब्रअरीमा हृदयघातबाट निधन भएको थियो

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहित राजकाजी गुरुङ, नीलकण्ठ तिवारी, उमाकान्त भुर्तेल, महेन्द्र श्रेष्ठ, एकनारायण काफ्ले, केबी राना, मित्र राना, सुन्दर भुसाल, मित्रलाल भुर्तेल, चन्द्र राना, चन्द्र थापा, तोक राना, यूवराज काफ्ले, ज्ञानेन्द्र श्रेष्ठ, घनलाल काफ्ले, दिलप्रसाद गौतम लगायत आफन्त नातेदारको उपस्थितिमा मिनेट श्रद्धान्जली अर्पण गरी उनको शव काठमाडौंबाट पर्वत पठाइएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)