Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1481




कालीगण्डकीमा गमी बढेसँगै ¥याफ्टिङ गर्नेको भीड
कालीगण्डकीमा गमी बढेसँगै  ¥याफ्टिङ गर्नेको भीड

चैत्र १६, पर्वत   जाडो मौसम सकिएर गर्मीयाम शुरु भएपछि कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने भीड बढेको वर्खायाममा पानीको वहावका कारण जाडो महिनामा पानी चिसो हुनाले खासै ¥याफ्टिङ चल्दैन तर, गर्मीयाममा भने ¥याफ्टिङमा आउनेहरुको भिड लाग्ने गरेको

चैत पहिलो हप्तादेखी भने जलयात्रामा दैनिक ७० जनाको हाराहारीमा पर्यटकहरु जलयात्राका लागि आउने गरेको कालीगण्डकी ¥याफ्टिङ क्याम्पसका सञ्चालक होमबहादुर पुनले बताउनुभयो   आन्तरिक पर्यटक तथा वाह्य पर्र्र्यटकहरु ¥याफ्टिङमा आएपछि व्यवसायीहरुलाई भ्याइनभ्याई भएको

 कालीगण्डकीमा छोटो लामो दुरीका ¥याफ्टिङ हुने गरेको छोटो दुरीमा मालढुङगा देखि नयाँपुल सम्म किलोमिटरको दुरीमा सञ्चालन हुँदै आएको भने लामो दुरीमा स्याङजाको मिर्मी सम्म सञ्चालन हुँदै आएको

पोखराका पर्यटन वयवसायीहरुले समेत कालीगण्डकी नदीमा ¥याफ्टिङका लागि पर्यटकहरुलाई लिएर आउने गरेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)