Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3063




कुश्मा खरिया–ज्ञादी झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला : अग्ला पुलमा पर्यटकको घुईचो
कुश्मा खरिया–ज्ञादी झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला : अग्ला पुलमा पर्यटकको घुईचो

पर्वत पर्वतको कुश्मा नगरपालिका खरेहाअधिकारी फाँट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको निर्माण सम्पन्न भएको पुलमा सर्वसाधारणहरु हिँडडुल गर्न शुरु गरेका छन् सदरमुकाम कुश्मालाई जिल्लाको ज्ञादी क्षेत्रसँग जोड्न मोदीखोलामा निर्माण गरिएको उक्त पुल सय २८ मिटर अग्लो सय ५९ मिटर लामो

मोदी कालीगण्डकीमा निर्माण भएका अन्य पुल भन्दा यो पुल केही होचो कुल करोड ९१ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो पुल सम्पन्न भएपनि हिँड्नका लागि निर्माण समितिले खुल्ला गरेको छैन तर पुलको फिनिसिङ भने सबै सकिएको निर्माण समितिका अध्यक्ष नारायण अधिकारीले जानकारी दिनुभयो अधिकारीले पुल केहिदिनमा निर्वाध आवाजजावतका लागि खुल्ला गर्न लागिएको बताउनुभयो

यो पुल प्रयोग गर्न थालेपछि खरेहाबाट ज्ञादी बितलबका बासिन्दालाई सुबिधा पुग्ने उनीहरुको पैदल दुरी एक घण्टाबाट घटेर १० मिनेटमा छोटिने भने उत्पादित कृषि उपजहरु कुस्माबजार सम्म पु¥याउन सहज हुने भएको


अग्ला पुलमा पर्यटकको घुईचो

पर्वत नयाँबर्षको आगमन सँगै पर्वत जिल्लामा रहेका मुलुककै लामा अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुईँचो लागेको अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको संख्यामा बृद्धि भएको हो

चैत्रेदशै नयाँ बर्ष एउटै समय परेकाले पनि पुल हेर्न आउनेको संख्यामा बृद्धि भएको पर्यटकको पर्खाइमा रहेका मुलुककै अग्लो झोलुंगेपुलको पहिचान बोकेको कुश्माज्ञाँदी झोलुंगेपुल, वडागाउँमुडिकुवा, खरेहाअधिकारीफाँट, कुश्माकैया पुल अवलोकनका लागि आउने पर्यटकहरुको दिन प्रतिदिन संख्या बढ्दै गइरहेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव पौडेडका अनुसार दैनिक पुल अवलोकनका लागि दैनिक सयदेखी सयसम्म पर्यटक आउने गरेका छन्

पुल अवलोकनका लागि आउनेहरुलाई व्यवस्थित रुपमा अवलोकन, सहज रुपमा आवतजावत गर्न पुलका दुई छेउमा बगैचा तथा विश्रामस्थल समेत निर्माण गर्न थालिएको रातिको समयमा आउनेलाई लक्ष्य गर्दै पुलका दुवै भागमा बत्तीको समेत व्यवस्था गरिएको पुलमा दुवै क्षेत्रमा व्यवस्थित होटल तथा रेस्टुरेन्ट पनि सञ्चालनमा आएका छन् पुलमा अन्य दिनको तुलनामा निकै भिड बढेको स्थानीय होटल व्यवसायी राम गौडेले बताउनु भयो

पछिल्लो समय विभिन्न विद्यालयको शैक्षिक भ्रमणको गन्तव्य समेत अग्ला पुल बन्ने गरेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)