Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1824




अन्तराष्ट्रिय पर्वत समाजद्धारा बाढि –पहिरो पीडितलाई दोस्रो किस्ताको रकम हस्तान्तरण
अन्तराष्ट्रिय पर्वत समाजद्धारा बाढि –पहिरो पीडितलाई दोस्रो किस्ताको रकम हस्तान्तरण

बैशाख १६, पर्वत । पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी पहिरोबाट बिस्थापितका भएका पहिरो पीडितलाई आवास बनाउन अन्तराष्ट्रिय पर्वत समाजले दोस्रो किस्तावापतको रकम हस्तान्तरण गरेको अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुवेदीले दोस्रो किस्ताको रकम जलजला गाउँपालिका नाग्लिवाङका वडाध्यक्ष हरिविकास जिसीलाई हस्तान्तरण गर्नुभएको हो

दोस्रो किस्ता वापत लाख १० हजार रुपैयाँ हस्तान्तरण गरिएको अन्तराष्ट्रिय पर्वत समाजले जलजला गाउँपालिका का  तिन वटा घर बनाउन १२ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो आवास बनाउन जलजला गाउँपालिका अन्तराष्ट्रिय पर्वत सेवा समाज बीच सम्झौता भएको थियो

सम्झौता अनुसार पहिलो किस्ता वापत लाख रुपैयाँ हस्तान्तरण गरिसकिएको भने अब तेस्रो किस्ता छिट्टै वितरण गरिने अन्तराष्ट्रिय पर्वत समाजले जनाएको हस्तान्तरण कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक सुवेदीले आवास निर्माणमा सम्झौता भए बमोजिमको रकम उपलव्ध गराउने बताउनु भयो उहाँले अब तेस्रो किस्ताको रकम छिट्टै उपलव्ध गराउने जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)