Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1547




प्रहरी कार्यालय नजिकै चोरी
प्रहरी कार्यालय नजिकै चोरी

बैशाख २१, पर्वत ।  पर्वत व्याटमिन्टल संघको कार्यालयमा चोरी भएको जिल्ला प्रहरी कार्यालय भन्दा सय मिटर टाढा रहेको पर्वत व्याटमिन्टल संघको कार्यालयमा आज राति चोरी भएको हो

राती बजेको समयमा चोरी भएको संघका अध्यक्ष प्रेम गुरुङमाईलाले जानकारी दिनुभयो संघको कार्यालयवाट  ११ हजार पाँच सय रुपैयाँ, रेकेट, एक थान भलिवल, बिजुलीको बल्भ वटा जुसका बोत्तल चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो

रातको समयमा ÷ जनाको समुहमा आएका बच्चाहरुले चोरी गरेको रायमाझीले बताउनु भयो उमेर नपुगेका बच्चाहरु भएकाले अभिभावको जिम्मा लगाएर पठाएको उहाँको भनाई प्रहरी निरिक्षक राजन रायमाझीले भने,‘हामीले बच्चाहरुलाई अभिभावकको जिम्मा लगाएर पठाएको छौँ, भोली कार्यालयमा बोलाएर छलफल गर्ने तयारी गरेका छौँ

पर्वतमा पछिल्लो समयमा चोरीका घटना बढेन थालेका छन् प्रहरी कार्यालय नजिकै चोरी हुन थालेपछि सर्वसाधारणमा त्रास बढेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)