Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1761




अस्पतालमा व्यवस्थापन समितिको पुगेन ध्यान : दन्त सेवा तिन महिनादेखी बन्द
अस्पतालमा व्यवस्थापन समितिको पुगेन ध्यान : दन्त सेवा तिन महिनादेखी बन्द

साउन , पर्वत जिल्ला अस्पताल पर्वतमा तिन महिना देखी दन्त सेवा बन्द भएको चिकित्सक तथा स्वाथ्यकर्मी नहुँदा सेवा बन्द भएको हो

अस्पतालमा कार्यरत डेन्टल सर्जन डाक्टर सन्तोष पण्डित दुई बर्षिय करार अवधि सकिएर गएपछि सेवा ठप्प भएको हो डाक्टर नहुँदा दन्त उपचार कक्षमा ताला झुण्डिएको बैशाख देखी बन्द भएको दन्त कक्ष नखुलेकै तिन महिना भन्दा बढि समय भईसकेको दन्त सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्

डाक्टर नहुँदा सेवा लिन पुगेका सेवाग्राही निराश हुँदै फर्किने गरेका छन् डाक्टर पण्डितको दुई बर्षिय करार अवधि सकिएर गएपछि अस्पतालमा अहिलेसम्म कुनै डाक्टर आएका छैनन्

डाक्टर लिन पहल भईरहेको जिल्ला अस्पताल पर्वतकी निमित्त प्रमुख सन्तोषी थपलियाले जानकारी दिनुभयो हामीले पहल गरिरहेको छौँ थपयालीले उहाँले भन्नुभयो मन्त्रालयसम्म पुगेर पनि पहल गरौँ तर, कुनै  सुनुवाई भएन

डाक्टर नहुँदा सेवाग्राही मर्कामा परेको खवरले आफुपनि चिन्तित भएको बताएँदै छिट्टै दन्त सेवा सुचारु गरिने थपयालीको भनाई    

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)