Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1679




गैर आवासिय नेपाली संघ बेल्जियमको अध्यक्षमा चित्र सुवेदी चयन
गैर आवासिय नेपाली संघ बेल्जियमको अध्यक्षमा चित्र सुवेदी चयन

पर्वत नेपालसंवाददाता गैरआवासिय नेपाली संघ बेल्जियमको औँ अधिवेशन सम्पन्न भएको अधिवेशनवाट आगामी कार्यकाल -२०१९२०२१_को लागि चित्र सुवेदीको अध्यक्षतामा निर्बिरोध नयाँ कार्य समिति गठन भएको

एनआरएनए आईसीसी सदस्यमा अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक एवम् समाजसेवी सुभाष जोशी चयन हुनुभएको समितिको उपाध्याक्षमा अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार एवम् सामजिक व्यक्तित्व खड्क केसी, सचिवमा पर्वत समाज बेल्जियमका सदस्य दिपक न्यौपाने निर्वाचित हुनुभएको बेल्जियममा ईतिहाँसमा पहिलो पटक निर्विरोध समिति चयन भएको यो पहिलो पटक हो

सभ्य भव्य रुपमा सम्पन्न भएको अधिवेशनले बेल्जियमवासी प्रवासीको हक हितमा काम गर्ने निर्यण गरेको उक्त अधिवेशनमा लिलामणी पोखरेल, विरवहादुर बलायर लगायतका नेताहरु पुगेका थिए गैर आवसिय नेपाली संघ -एनआरएनए_को विश्व सम्मेलन अक्टुवर १३ देखी १६ गतेसम्म काठमाडौँमा हूँदै सम्मेलनमा विश्वभरि छरिएर रहेका ८० राष्ट्रका एनआरएनएकर्मी सहभागी हुँदै छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)