Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

3894




मणि भुर्तेलले किन नेपाली समाज यूएईको नेतृत्व लिन खोजे ? कारण यस्तो छ
मणि भुर्तेलले किन नेपाली समाज यूएईको नेतृत्व लिन खोजे ?  कारण यस्तो छ

पर्वत नेपाली समाज यूएईको अधिवेशन मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिएका मणि भुर्तेलको चर्चा चुलिएको   उनको उम्मेदवारीको यूएईमा सर्वत्र चर्चा हुन थालेको समाजको  २०१९०२१ कार्यकालको नयाँ नेतृत्व चयनका लागि आगामी सेप्टम्बर का दिन अधिवेशनको मिति तय गरिएको भुर्तेल सँगै अध्यक्ष पदमा गोविन्द ढकालले  उम्मेदवारी दिएका छन् अध्यक्ष पदको टुंगो नलागाउँदै युएईमा रहेका नेपालीहरुले भुर्तेललाई नेतृत्व दिनुपर्ने आवाज उठाउँदै आएका छन् भुर्तेलको उम्मेदवारीले यतिबेला यूएईको बजार तातेको सामजिक सेवामा सक्रिय भुर्तेल, बौद्धिक, प्रस्ट व्यक्त स्वच्छ छवी भएका व्यक्ति मध्ये एक हुन् भुर्तेलको लोकप्रियता यूएईमा रहेका नेपाली नेताहरुको भन्दा निकै माथि नेपाली समाज यूएईका आसन्न निर्वाचनमा भुर्तेलले अत्याधिक मत ल्याउने अनुमान गरिएको उक्त संस्था नेपाली कला, संस्कृति, भाषा,साहित्य तथा पर्यटन जस्ता क्षेत्रहरूको प्रचार प्रसारलगायत युएईमा नव आगन्तुक नेपालीहरूलाई नेपाली समाज तथा युएईको नियम कानुन यथास्थिति गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले सन् १९९० मा युएईमा यो स्थापना गरिएको थियो नेपाली समाज युएईको महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व लिनेहरुको होडबाजी नै चलेको नेपाली समाज यूएईको नेतृत्व पाउनुपर्नेमा मणि भुर्तेलको नाम अग्रस्थानमा आउँछ  

को हुन् भुर्तेल ?

 पर्वतको पैयुगाउँपालिकामा जन्मिएका मणि भुर्तेल एक सामजिक व्यक्तित्व हुन् उनी यूएईमा रहेका एक दर्जनभन्दा बढि नेपाली सामजिक संस्थामा आवद्ध छन् प्रवासमा रहेर मुलुकको समृद्धि विकासका लागि काम गदै आएका भुर्तेलले यूएईमा पीडित वर्गको उत्थानका निम्ति आवाज उठाउँदै आएका छन्   उनको सक्रियतामा प्रवासमा रहेका धेरै नेपालीहरुले नयाँ जिवन पाएका छन् उनले पर्बत सेवा समाज युएईको सस्थापक अध्यक्ष भई जिल्ला परिषद सयोजक हुँदै नेपाली समाज युएईको महासचिव भएर काम गरे त्यस्तै प्रथम सयुक्त बुद्ध जयन्तीको परिकल्पनाकार सदस्यमा पनि उनलाई चिनिन्छ २०७२ सालमा भुकम्प जाँदा विभिन्न समितीमा रहेर भुकम्प पीडितहरुको राहातका लागि आफ्नो जागिर समेत वास्ता नगरि उनी पीडितको सहयोगका लागि हिँडेका छन् उनी दोश्रो सयुक्त बुद्ध जयन्तीको सदस्य समेत हुन् तराईमा बाढि आउँदाको संयन्त्रमा रहेर पीडितहरुलाई राहात जुटाउन निकै खटेका थिए साउदीको जेलमा रहेका थानेश्वर भुसाल बचाउ अभियानका अभियान्ता समेत हुन् यूएईको जेलमा रहेका नेपालीहरुलाई छुटाउन उनले अन्य पहल गदै आएका पहारेदार मानिन्छन् युएईमा रहेका सकृय सस्थाहरु सँगको सहकार्य एक्यवद्धताका सुत्रधार मानिन्छन् पर्बत समाज युएईको सस्थापक अध्यक्ष, जिल्ला परिषद संयोजक नेपाली समाजको निवर्तमान महसचिब भएर विभिन्न रचनात्मक भूमिका खेल्नुभएको थियो  उहाँले विभिन्न मुद्धाहरुमा परेका नेपालीहरुलाई सहयोगको लागि आर्थिक विभागमा रहेर नियाल्नु भएका भुर्तेलले नेपालीको उत्थान र विकासका लागि सहयोग गदै आउनु भएको छ ।   त्यस्तै नेपाली समाजले संयोजन गरेको सयुक्त तिज विशेष कार्यक्रममा प्रत्यक्ष सहयोग गरि कार्यक्रम सफल पार्ने एक मुख्य सहयोगीको रुपमा उनको नाम आउँछ त्यस्तै नेपाली समाज युएईको महसचिवमा रहँदा कल्याणकारी कोषको स्थापना गर्न भुर्तेलको मुख्य भूमिका रहेको थियो

 के भन्छन् भुर्तेल ?

 नेपाली समाज यूएई प्रवासी नेपालीहरुको साझा संस्था हो  ३ दशक पहिले स्थापना भएको संस्थाले नेपालीहरुको हितमा काम गदै आएको अग्रजहरुले गरेको कामले आज यूएईमा नेपालीको शिर उच्च अग्रजको कामलाई सम्मान गदै यस संस्था गरिमालाई अझै मजवुत बनाउने उद्देश्यले नेपाली समाज यूएईको अध्यक्ष पदमा उम्मेदारी दिएको उनी बताउँछन् यूएईमा लामो समयदेखी सामाजिक कार्यमा सकृय भुर्तेलले आफुले विगतमा गरेको काम सिपलाई आधार बनाएर काम गर्ने जिकिर गर्छन साथीभाईहरुको साथ सहयोग अग्रजहरुको सल्लाह बमोजिम यस संस्थाको नेतृत्व लिने निर्णयमा पुगेको उनको भनाई विगतमा धेरै सामजिक संस्थामा रहेर काम गरिरहेको कुरा यहाँहरुलाई अवगत नै ,–उनले भने,‘आफुमा भएको सिप क्षमतालाई परिचालन गरि यस संस्थाको हितमा काम गर्ने छु,यस संस्थाको नेतृत्व गर्ने अवसर पाएमा सिपाई सरह काम गर्ने उनले उद्घोष गरे बिगतको अनुभव , कार्यक्षेत्र, कानुनको पालना गर्दै सामाजिक सद्भाव सहित मेलमिलापएक्यवद्धता , सहकार्य हुँदै यस अभियान एव परिकल्पना गरिएका कार्य लाई पूर्णता दिनुका  साथै सस्थालाई सस्थागत गर्ने जिम्मेवार बोध सहित सेवा गर्ने मौका दिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध सहित संस्थाको नाम प्रतिष्ठालाई अझै माथिल्लो सिँढीमा पु¥याउने प्रतिबद्धता भुर्तेलको साथै उनले विगत लामो समयदेखि आफ्नो रोजगारी सँगै यूएईमा स्थापित नेपाली समाजको तर्फवाट आफुले समाजिक कार्यहरुमा रचनात्मक सहभागि समाजप्रति वर्कतले भ्याएसम्म समपर्ण रहेदै आइरहेको जनाउदै यूएईमा कार्यरत विभिन्न प्रकारले समस्या भोगिरहेका नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको अधिकतम हितका लागि प्रवासी नेपाली नेपाल सरकारसंग समन्वय गरेर सुख दुखको साझेदारी भएर काम गर्ने बताएका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)