Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2560




पर्वत समाज अमेरिकाको अध्यक्षमा धन(बिरबल) गुरुङ
पर्वत समाज अमेरिकाको अध्यक्षमा धन(बिरबल) गुरुङ

पर्वत संयुक्त राज्य अमेरिकामापर्वत समाज अमेरिका को साधारण सभा सम्पन्न भएको समाजको सेप्टेम्बर तारिख सम्पन्न भएको साधारण सभाले विधान अनुसार नयाँ कार्य समिति गठन गरेको हो समितिले धन -बिरबल_ गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको

समितिको उपाध्याक्षमा गोपाल चन्द्र लामिछाने, महासचिवमा रमेश सुवेदी, सचिवमा दिपक रिजाल, कोषाध्यक्षमा श्याम राज गुरुङ चयन हुनुभएको त्यस्तै सदस्यहरुमा सुनिल पौडेल, कृष्णकुमार जोसी, नारायण ढकाल, जितेन गुरुङ, सम्झना श्रेष्ठ, शकुन्तला पुरी, रमेश शर्मा, रबिन शर्मा, शालिकराम बराल, भिम पुन, खड्का भण्डारी विष्णु शर्मालाई चयन गरिएको निर्वतमान उपाध्याक्ष गोपाल चन्द्र लामिछानेले जानकारी दिनुभयो समाजले पर्वत जिल्लाको विकास समृद्धिका लागि काम गर्ने लामिछानेले बताउनु भयो नयाँ कार्य समितिलाई बधाई ज्ञापन गदै समाजका निर्वतमान अध्यक्ष रुद्र गुरुङले संस्थाको नीति नियम मर्यादित भएर काम गर्न सुझाव दिनुभयो सन् २०१२ मा स्थापना भएको पर्वत समाज अमेरिकाले जिल्लाको समृद्धिमा महत्वपूर्ण टेवा पु¥याउँदै आएको

नयाँ कार्यसमितीलाई बधाई दिँदै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जिल्लाको विकासका लागि निःस्वार्थ भावनाले काम गर्न सुझाव दिनुभयो उहाँले पर्वत जिल्लामा जन्मिएर विश्वभर छरिएर रहेका पर्वतेलाई एकताको सुत्रमा बाँध्न समाज गठन गरिएको जानकारी दिँदै राजनिति व्यतिmगत स्वार्थ त्यागेर समाजमा आवद्ध आग्रह गर्नुभयो

त्यस्तै अन्तराष्ट्रिय पर्वत समाजका उपाध्याक्ष झलक केसी, सह–कोषाध्याक्ष बिनोद पुरी, महासचिव गुणराज शर्मा लगायतले पनि नयाँ कार्यसमितिलाई शुभकामना दिँदै समृद्धि पर्वत निर्माणमा सहकार्य गर्न आह्वान गर्नुभयो  

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)