Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1690




क्यान्सर पीडितलाई आर्थिक सहयोग
क्यान्सर पीडितलाई आर्थिक सहयोग

साजन परियार भदौ ३०, पर्वत । क्यान्सर रोगबाट पीडित पर्वतको कुश्मा नगरपालिका निवासी मीनवहादुर परियारखड्के को उपचारका लागि रकम प्रदान गरिएको

आन्द्रामा क्यान्सर भई लामोसमय देखी उपचाररत उनलाई अन्तराष्ट्रिय पर्वत समाजका उपाध्याक्ष दिपिका भुषालको पहलमा इजरायलवाट संकलन ६० हजार रुपैयाँ अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल प्रतिनिधी मुना भुषालले पीडितकी श्रीमती हिना परियारलाई प्रदान गर्नुभएको हो पीडित परियारको उपचार्थ सहयोग गर्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको नेपाल प्रतिनिधी भुषालले जानकारी दिनुभयो


काठमाडौ स्थित के=याम=सी. हस्पिटलमा पुगेर सहयोग हस्तान्तरण गरिएको भुषालले बताउनु भयो हाल उनी उपचारका लागि काठमाडौँको के=एम.सी= हस्पिटलमा छन् रकम हस्तान्तरण गदै भुषालले पीडित परियारको उपचारार्थ सहयोग संकलन अभियानय प्रवासमा समेत जारी रहेको बताउनु भयो उहाँले दुःखमा नआत्तिन आग्रह गदै आगमी दिनमा थप रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो साथै रकम संकलन गर्न पहल गर्ने दिपीका भुषाल लगायत सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई धन्यवाद दिनुभयो


साथै भुषालले एक साता अगडी पर्वत समाज नेदरल्याण्डवाट प्राप्त सहयोग रकम ६० हजार सय ४९ रुपैयाँ पनि पीडितको घरमा पुगेर हस्तान्तरण गर्नुभएको थियो उक्त रकम पीडितको उपचारमा सहयोग पुग्ने विश्वास लिईएको पीडितकी श्रीमती हिनाले घरको अवस्था नाजुक रहेकाले आफ्ना श्रीमानको उपचारमा सहयोग गर्न आग्रह गर्दै उपचारका क्रममा धेरै रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परिरहेको बताउनु भयो

इजरायलवाट पीडित परियारलाई सहयोग गर्ने सहयोगी मनहरु 

लाल दुरा

सुर्य राना

माया खनाल

इशा शर्मा

सुशिला हमाल

रमा जोशी

देवी खरेल पाण्डे

दिपिका भुसाल

अनु थापा

प्रभा खत्री

राजकुमारी कार्की

उमा पौडेल

 रन्जु ढकाल

निरु श्रेष्ठ

राधा जोशी 

राजेन्द्र श्रेष्ठ

नरेश श्रेष्ठ

माया आचार्य

राज क्षेत्री

सुशीला बस्नेत

विद्या थापा मगर

मित्र शिवाकोटी

बिबेक अधिकारी

सुमना बस्नेत

उषा भुसाल

मन्जु गुरुङ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)