Correspondent, ParbatNepal
6 years ago
1853
पर्वत– काठमाडौंमा क्रियाशील पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत
कलाकार
समाज
नेपाल’ले आयोजना गरेको ‘पर्वत संगीत साँझ’
कार्यक्रमलाई
सफल
बनाउन
अन्तराष्ट्रिय
पर्वत
समाजको
टोली
काठमाडौँ
आईपुगेको
छ
।
विजयादशमी २०७६ को अवसरमा पर्वत कलाकार समाज नेपालले असोज १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत
संगीत
साँझ’ आयोजना गर्न लागेको हो । ‘कलाकार
समाजका
आदर्श
हुन’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै समाजले पहिलोपटक सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रमलाई सफल
बनाउन
अन्तराष्ट्रिय
पर्वत
समाजका
प्रमुख
संरक्षक
एंवम्
गैरआवसीय
नेपाली
संघ
-एनआरएनए_ का अध्यक्ष पदका पत्यासी कुल आचार्य, अर्का
प्रमुख
संरक्षक
हितकाजी
गुरुङ,
अन्तराष्ट्रिय
पर्वत
समाजका
अध्यक्ष
पुरन
गिरी
समाजका
संरक्षक
एवम्
गैरआवसीय
नेपाली
संघका
केन्द्रिय
सल्लाहकार
गोविन्द
सुवेदी,
पर्वत
समाज
बेल्जियमका
अध्यक्ष
झलक
केसी,
अन्तराष्ट्रिय
पर्वत
समाजका
महासचिव
गुणराज
शर्मा,
अन्तराष्ट्रिय
पर्वत
समाजका
सह
कोषाध्याक्ष
विनोद
पुरी
लगायतको
टोली
काठमाडौँ
आईसकेको
पर्वत
कलाकार
समाज
नेपालले
जनाएको
छ
।
असोज १६ गते दिउँसो साढे २ बजेबाट सुरु हुने कार्यक्रममा पर्वतका चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र
विश्वकर्मा,
कस्तुप
पन्त,
अमृत
क्षेत्री,
कृष्ण
समीप
सुवेदी,
याम
क्षेत्री,
प्रल्हाद
सुवेदी,
कुमार
केसी
लगायत
काठमाडौं
तथा
मोफसलमा
रहेका
पर्वते
कलाकारहरुले
प्रस्तुति
दिनेछन
।
कार्यक्रममा
अतिथि
कलाकारका
रुपमा
चर्चित
लोक
गायिकाहरु
शर्मिला
गुरुङ्ग
र
देववी
घर्तीको
पनि
प्रस्तुति
रहने
समाजका
अध्यक्ष
कस्तुप
पन्तले
जानकारी
दिए
।
प्रतियोगिता,
घैटो
फुटाउने
प्रतियोगिता
र
लठ्ठो
तान्ने
प्रतियोगिता
आयोजना
गरिएको
छ
।
