Correspondent, ParbatNepal
6 years ago
2156
पर्वत– आर्थिक अभावका कारण छोरोको मृत्यु भएर शोकमा परेका यहाँका एक परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । पर्वतको फलेवास नगरपालिका–११ पाङराङ निवासी स्वर्गिय भिमवहादुर कुवँरको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको हो ।
कुवँरको मुटुको बल्भमा समस्या भएर गत हप्ता मृत्यु भएको थियो । पाङराङ निवासी एवम् अन्तराष्ट्रिय पर्वत
समाजकी
नेपाल
प्रतिनिधी
मुना
भुषालको
पहलमा
संकलित
२७
हजार
५
सय
५०
रुपैयाँ
परिवारजनलाई
हस्तान्तरण
गरिएको
छ
।साथै रकम संकलन गर्न अन्तराष्ट्रिय पर्वत समाजका सदस्य तिलक कुवँरले यूएईमा भूमिका खेल्नु भएको थियो ।
उक्त रकम स्थानीय जमुना भुषालले स्वर्गिय भिमवहादुर कुवँरका घरमा पुगेर परिवारका सदस्यलाई हस्तान्तरण गरेकोे बताईएको छ । रकम हस्तान्तरण कार्यक्रममा नेकपाका नेता भक्त कुवँर, नेपाली
काँग्रेस
पर्वतका
सदस्य
मानवहादुर
भुषाल,
स्थानीय
युवा
यमन
कुवँर
लगायतको
उपस्थिती
रहेको
थियो
।
पीडित
परिवारलाई
राहात
स्वरुप
रकम
हस्तान्तरण
गरिएको
अन्तराष्ट्रिय
पर्वत
समाजकी
नेपाल
प्रतिनिधी
मुना
भुषालले
जानकारी
दिनुभयो
।
स्वर्गिय कुवँरलाई बचाउन निकै प्रयास गरेपनि नसकिएको बताउँदै परिवारलाई थोरै भएपनि राहात होस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको भुषालले बताउनु भयो । पाङराङमा मात्र नभई जिल्लाका हरेक क्षेत्रका दुखी गरिव र पीडितलाई सहयोग गदै आएकी भुषाल एक सामजिक अभियान्त हुनुहुन्छ । यस अघि पनि भुषालले कुश्मा नगरपालिका–४ निवासी क्यान्सर पीडित मिनवहादुर परियारलाई पनि विभिन्न व्यक्त सँग रकम संकलन गरि सहयोग गर्नुभएको थियो । स्वर्गिय भिमवहादुर कुवँरको परिवारलाई अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी सहित समाजमा आवद्ध व्यक्तिहरुले सहयोग
गरेको
गर्नुभएको
छ
।
सहयोग गर्ने सहयोगी मनहरु : पुरन गिरी, गुणराज
शर्मा,
सन्तोष
जोशी
सुवास,
विनोद
पुरी,
मणि
भुर्तेल,
मनोहरी
शर्मा,
विक्रम
पौडेल,
सरोज
जिसी,
राजेन्द्र
अधिकारी,
तिलक
बलभद्र
कुवँर,
पर्शुराम
पौडेल,
कमल
लामिछाने,
नविन
भट्टराई,
शेषराज
तिमिल्सीना
र
बेदनाथ
आचार्य
