Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1881




पर्वत वयलफेयर सोसाईटी यूकेद्धारा निर्वाचित पर्वतेलाई सम्मान
पर्वत वयलफेयर सोसाईटी यूकेद्धारा निर्वाचित पर्वतेलाई सम्मान

पर्वत पर्वत वयलफेयर सोसाईटी यूकेले नवनिर्वाचित अन्तराष्ट्रिय पर्वत समाज गैर आवसीय नेपाली संघ (एनआरए) यूकेका विजय पदाधिकारीलाई सम्मान गरेको अध्यक्ष नेत्र आलेको अध्यक्षतामा नोमेम्वर तारिखका दिन बसेको बैठकले अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, कोषाध्याक्ष बिनोद पुरी, सदस्य भिमलाल भट्टाराई, प्रकाश न्यौपानेलाई सम्मान गरेको हो

त्यस्तै गैर आवसीय नेपाली संघ -एनआरए_ यूकेमा बिजय हुने सदस्य सरस्वती केसी, ईनल्याण्ड राज्य परिषद्का सदस्य प्रकाश न्यौपानेलाई सम्मान गरेको

सम्मान गदै संस्थाका संस्थापक अध्यक्ष हितकाजी गुरुङले पर्वतको हितलाई आत्मसाथ गदै काम गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो पर्वतेहरुको एकताले व्यक्तिलाई मात्र नभई सिँगो जिल्लालाई नै फाईदा पुगेको बताउनु भयो पर्वतेहरु जहाँभएपनि पर्वतको शिर उच्च बनाएरको जिकिर गदै पर्वतको गरिमालाई हृदयमा राखेर काम गर्न सुझाव दिनुभयो

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले संस्थाले सम्मान गरेर हौसला प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो उहाँले पर्वतको विकास समृद्धिमा प्रवासीहरुले खेलेको भूमिका गरेको कामलाई हेरेर टिकाटिप्पणी गर्न सुझाव दिनुभयो साथै उहाँले भेगिय दलगत स्वार्थ त्यागेर सिंगो पर्वत जिल्लाको समृद्धिमा लागेको दावी गर्नुभयो

अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न भएको समारोहको संचालन सचिव प्रकाश न्यौपानेले  गर्नुभएको थियो साथै सो बैठकले आगामी डिसेम्वर २९ तारिखका दिन बार्षिक साधारण सभा गर्ने निर्णय गरेको संस्थाले जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)