Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1416




कुश्मामा सडक विस्तारको काम रोकियो
कुश्मामा सडक विस्तारको काम रोकियो

मंसिर , पर्वत पर्वतको कुश्माबजारका भित्री सडक विस्तारको काम रोकिएको विद्युत्का पोल टेलिफोनका तार नहटाउँदा कामदार अभाव हुँदा सडक विस्तारको काम अगाडि बढाउन नसकिएको निर्माण कम्पनीले जानकारी दिएको

गत महीनादेखि सडक विस्तार रोकिएको हो बजारका भित्री सडक फराकिलो बनाउन एक वर्षअघि काम शुरू भएको थियो तर, अहिलेसम्म ४० प्रतिशत पनि काम पूरा भएको छैन बजारक्षेत्रको सडक मिटर चौडा पार्ने योजना रौताह कन्ट्रक्सन मार्फत कुश्माका दीपक पौडेल दीपक श्रेष्ठले पेटि ठेक्का लिएका हुन्

सबै ठाउँमा सडक भत्काएर छाडिएको ठाउँठाउँमा ठूलाठूला खाडल परेका छन् मुख्य राजमार्ग समेत भत्किएको सदरमुकाममा सबै क्षेत्रमा सडक क्षतविक्षत भएकोमा स्थानीय बासिन्दा आक्रोशित छन् चाँडो काम सक्न बजारवासीले माग गर्दै आएका छन् बजारवासीको गुनासोपछि सर्वपक्षीय टोलीले बुधवार सडकको अवस्था निर्माणको कामबारे अनुगमन गरेको

अनुगमनका क्रममा सडक विस्तार स्तरोन्नति लामो समयदेखि रोकिएको देखिएपछि सम्बन्धित कार्यालयलाई दिनभित्र विद्युत् पोल हटाउन निर्माण व्यवसायीलाई दिनभित्र कामको कार्ययोजना पेश गर्न निर्देशन दिइएको अनुगमन टोलीका सदस्य तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए

शहरी विकास आयोजनाको बजेटले सडक विस्तारको काम भइरहेको कार्ययोजना अनुसार काम भए÷नभएको अनुगमन समितिले हेर्ने सहमति भएको पुस महीनाभित्र सबै ढलान पिच बाहेकको सबै काम सक्ने सहमति भएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)