Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

3583




पर्वतको पाङ देखी वागलुङ जोड्ने झोलुंगे पुलको काम ८० प्रतिशत सम्पन्न
पर्वतको पाङ देखी वागलुङ जोड्ने झोलुंगे पुलको काम ८० प्रतिशत सम्पन्न

मंसिर १०, पर्वत पर्वतको पाङबाट वागलुङको वाँगेचौर जोड्ने नेपालकै लामो सिंगल स्पान झोलुंगे पुलको काम ८० प्रतिशत सकिएको २०७५ चैत महीनादेखि निर्माण थालिएको ५६७ मिटर लामो झोलुंगे पुलको भौतिक प्रगति अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी थानी÷बीएलटी÷हिमशिखर कन्स्ट्रक्शनले बताएको

पुलको मुख्य संरचनाको काम सम्पन्न भइसकेको लठ्ठा तानेर फिटिङ गर्न मात्र बाँकी रहेको कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो कालीगण्डकी माथी यो पुल निर्माणको काम भैरहेको २०५९ सालदेखि सम्भाव्यता अध्ययन थालिए पनि लामो पुलका लागि लठ्ठा तान्ने प्रविधि नभएकाले तत्काल काम शुरू हुन सकेको थिएन पछि सरकारले लठ्ठा तान्ने प्रविधि खरीद गर्ने २०७७ असारभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको थियो

सस्पेन्सन पुल विभाग मार्फत भएको खुला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी थानीरबीएलटीरहिमशिखर जेभी निर्माण कम्पनीले करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो १३० मिटर उचाइमा रहेको यो पुलको लठ्ठा तान्न कठिनाइ भइरहेको खड्काले बताउनुभयो दुवै जिल्लातर्फ रहेका विद्युत्का तार मध्यपहाडी लोकमार्गको मालढुंगाबागलुङ खण्ड एवं मालढुंगाबेनी सडकमा सवारी आवतजावत गरिरहने हुनाले समस्या भएको

बांगेचौरदेखि पाङसम्म तुइन बनाएर लठ्ठा तान्ने योजना निर्माण कम्पनीको भए पनि लठ्ठा खस्न सक्ने भन्दै विद्युत्को तार व्यवस्थापनका लागि पहल भइरहेको बताइएको पर्वत बागलुङका विद्युत् तार व्यवस्थापन भएमा महीनाभित्र सबै काम सकिने दाबी कम्पनीले दाबी गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)