Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1700




खुशीको कुरा ! हिलेखोला-जैमिनीघाट सडक कालोपत्रेको शिलान्यास (फोटो फिचर)
खुशीको कुरा ! हिलेखोला-जैमिनीघाट सडक कालोपत्रेको शिलान्यास (फोटो फिचर)

पुस , पर्वत हिलेखोलाकार्कीनेटाखलडाँडाफलेवासजैमिनीघाट सडक कालोपत्रेको शिलान्यास गरिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलवार कालोपत्रेको शिलान्यास गरेका हुन्

 

सडकको शिलान्यास पछि बोल्दै मन्त्री बस्नेतले सडकको गुणस्तरीयता दीगोपनाको लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका रहेको भन्दै सडकको निगरानी निर्माण कम्पनीलाई सहयोग गर्न आग्रह गरे उनले वर्तमान सरकार आफ्नो कार्यअवधिभित्र मुलुकको सबै विकासका पूर्वाधारलाई अघि बढाउने क्रममा रहेको वताउँदै आर्थिक समृद्धिको एजेण्डालाई निष्कर्षमा पु¥याउ सबै नागरिकको दायित्व जिम्मेवारी रहेको बताए


 

फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले हिलेखोलाकार्कीनेटाखलडाँडा सडकको कालोपत्रेसँगै फलेवास नगरपालिकाको विकास समृद्धिको अभियानलाई थप टेवा पुगेको धारणा राखेका थिए नगरप्रमुख शर्माले कुैपनि काम निर्धा्रित समयमै सम्पन्न हुन स्थानीय जनताको समेत सहयोग आवस्यक रहेको भन्दै सडकको गुणस्तर छिटोछरितो कामको लागि निर्माण कम्पनीलाई सहयोग गर्न आग्रह गरे


 

फलेवास नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले सडकको कुल लागत स्टिमेटको बारेमा प्रकाश पार्दै निर्धारित समयमै सडकको काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई निर्वाध काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिएका थिए


 

आगामी २०७७ साल मंसीर २८ गतेसम्म कालोपत्रे गरिसक्नेगरि हिमदुङ एण्ड थोकर कम्पनी प्रालि काठमाडौलाई निर्माणको जिम्मा दिइएको उक्त सडकको कुल लागत १६ करोड लाख ४३ हजार नौसय ९० रुपैयाँ रहेको भने निर्माण गरिने सडक खण्डको लम्बाई . किमि रहेको पूर्वाधार कार्यालयले जानाकारी दिएको


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)