Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2181




एनआरएनएका विभिन्न पदमा पर्वतका ३ जना मनोनित
एनआरएनएका विभिन्न पदमा पर्वतका ३ जना मनोनित

पुस , पर्वत गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पर्वतका गुणराज शर्मा पौडेल लार्ई अन्तराष्ट्रिय समन्वय समिति  (आईसीसी) सदस्यमा मनोनित गरेको एनआरएनएको ७० औँ आईसिसि बैठकले पौडेललाई समस्यमा मनोनित गरेको हो पौडेल अन्तराष्ट्रिय पर्वत समाजका महासचिव हुन् पौडेल अन्तराष्ट्रिय पर्वत समाजका महासचिव हुन् पर्वतको कुश्मा नगरपालिका खुर्कोटमा जन्मिनुभएका पौडेल हाल सुजरल्याण्डमा बस्दै आएका छन उनी एक सामजिक अभियान्ता समेत हुन् पौडेलको नेतृत्वमा पर्वतमा थुप्रै सामजिक कामहरु भएका छन्

 

त्यस्तै एनआरएनएले पर्वतका पारस गौत्तमलाई अनरी काउन्सिलर सदस्यमा मनोनित गरेको    गौत्तम नेपाल ब्रसेल्स मिलन केन्द्रका संस्थापक अध्यक्ष एवम् सामजिक अभियान्ता हुन् उनी बेल्जियममा बस्दै आएका छन् पर्वतको मोदी गाउँपालिका तिलाहारमा जन्मिएका उनी अन्तराष्ट्रिय पर्वत समाजका पूर्व सदस्य समेत हुन्


यता चारभञ्जाङ तमु समाज यूकेका पूर्व अध्यक्ष चन्द्र गुरुङ अन्तरास्ट्रिय परिषदमा मनोनित भएका छन् पर्वत वेयरफयर सोसाईटी यूकेका सल्लाहकार गुरुङ फलेवास नगरपालिका ठानामौला निवासी हुन् उनीहरुलाई गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको २०१९र०२१ कार्यकालका लागि मनोनित गरेको हो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)