Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1886




अन्तराष्ट्रिय पर्वत समाजलाई सशक्त र सक्रिय बनाउन विभाग गठन
अन्तराष्ट्रिय पर्वत समाजलाई सशक्त र सक्रिय बनाउन विभाग गठन

फागुन २५, पर्वत पर्वते प्रवासीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले विभिन्न विभागहरु गठन गर्नुका साथै सदस्य चयन गरेको समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न भएको केन्द्रिय बैठकले विभिन्न निर्णय गर्दै जिम्मेवारी बाँडफाँड गर्नुका साथै जिम्मेवारी बाँडफाँड गरेको हो

बैठकले कल्याणकारी कोषको संयोजकमा बरिष्ठ उपाध्याक्ष झलक केसीलाई चयन गरेको त्यस्तै शिक्षा तथा साहित्य समितिको संयोजकमा समाजका उपाध्याक्ष ईश्वर जोशी चयन हुनुभएको पर्यटन प्रवद्र्धन समितिको संयोजकमा उपाध्याक्ष गोविन्द पौडेल, अनुशासन समितिको संयोजकमा उपाध्याक्ष परशुराम पौडेल महिला विभागको संयोजकमा उपाध्याक्ष दिपिका भुषाललाई चयन गरिएको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले जानकारी दिनुभयो

बैठकले बाँकी रहेका विभागको जिम्मेवारीका लागि सबैसँग सल्लाह गरि संयोजक प्रस्ताव गर्नका लागि बरिष्ठ उपाध्याक्ष झलक केसीको नेतृत्वमा उपाध्याक्षहरुलाई जिम्मा दिने निर्णय गरिएको साथै बैठकबाट मनोनीत सदस्यमा बेल्जियमवाट रुद्र लम्साल, यूकेवाट दधि आचार्यलाई देश प्रतिनिधिमा क्यानाडावाट सुमन लम्साल अमेरिकावाट बाबुराम शर्मा , त्यस्तै सदस्य संस्था अन्तरगत स्पेनबाट सन्तोष पौडेल बिनु गुरुङ, पोर्तुगलबाट हेमराज सुवेदी बिनोद पौडेल सदस्य चयन गरिएको

अन्तराष्ट्रिय पर्वत समाजलाई सशक्त   सक्रिय बनाउनका लागी  विभिन्न विभागहरु गठन गर्नुका साथै सदस्य चयन गरि जिम्मेवारी दिएको महासचिव शर्माले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)