Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1308




दुई नेपालीमा कोरोना भेट्टियो
दुई नेपालीमा कोरोना भेट्टियो

फागुन २६, पर्वत विश्वका धेरै मुलुकमा कोरोना भाइरस देखिएपनि नेपालमा त्यसको प्रभाव देखिएको छैन तर विदेशमा रहेका नेपालीहरुमा भने कोरोना भाइरस संक्रमण भेट्टिएको पुष्ट्टि भएको   युएईमा नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको हो

 

सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमितका नयाँ बिरामीहरु फेला परेका हुन् ।यो सहित युएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको

 

सोमबार भेटिएका नयाँ संक्रमितहरुमा जना युएईका नागरिक, जना इटालियन, जना नेपाली, जना बंगलादेशी, जना रसियन, जना भारतीय जना सिरियाली रहेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)