Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1183




पर्वत जेसिजको आयोजनामा शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न
पर्वत जेसिजको आयोजनामा शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न

चैत्र , पर्वत पर्वतको कुश्मा बजारमा एक दिने शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको पर्वत जेसीजको आयोजना दिव्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रा.लि.को प्राबिधिक सहयोगमा  तालिम सम्पन्न भएको हो

 

 पर्वत जेसीजका अध्यक्ष जेसी रामु शर्माको अध्यक्षतामा सम्पन्न उक्त तालिम दिव्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रा.लि. बागलुङका इन्चार्ज कुमार शर्माले तालिमलाई सहजीकरण गर्नुभएको थियो पर्वत जेसिजका निर्वतमान अध्यक्ष मोहन आचार्यले शेयर बजारको अनुभव आदानप्रदान गर्नुभएको थियो कार्यक्रममा स्वागत मन्तव्य तालिम निर्देशक गणेश पौडेलले गर्नुभएको थियो कार्यक्रमको सन्चालन महासचिव सुमन श्रेष्ठले गर्नु भएको थियो

 

तालिममा सल्लाहकार केदारनाथ आचार्य लगायत ३० जना भन्दा बढी युवाहरको सहभागिता रहेको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)