Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1370
आज मौसम आंशिकदेखि सामान्य बदली रहने
चैत्र २, पर्वत । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रहि देशको मध्य र पूर्वी भूभागमा आंशिक बदली रहेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुुार आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली रहि बाँँकी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागहरूमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन् ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2393
सम्बन्धित समाचार ( मुख्य खबर)
