Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1886
पर्वतमा भुकम्पको ठुलो धक्का महशुस, स्थानिय त्रसित
चैत्र २, पर्वत । पर्वतमा आईतवार साँझ भुकम्प धक्का महशुस भएको छ । पर्वत लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लामा सवा ९ बजे भुकम्पको ठुलो धक्का महशुस भएको हो ।मानिसहरु डर त्रासले अहिले सडकभरि निस्किएका छन् । थप विवरण आउन बाँकी...
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2393
सम्बन्धित समाचार ( मुख्य खबर)
