Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1951




पोखराको लुम्लेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का : ५. रेक्टर स्केल !
पोखराको लुम्लेलाई केन्द्र विन्दु बनाएर  भूकम्पको धक्का : ५. रेक्टर स्केल !

चैत्र , पर्वत पर्वत आसपासका जिल्लामा भूकम्पको कडा धक्का महुशुस भएको आईतबार (आजराती बजेर ४६ मिनेटमा पर्वतमा भूकम्पको धम्का महशुष भएको हो रातीको समयमा भुकम्पको धक्का महशुष हुँदा घरभित्र भएका सर्वसाधारण सडकमा निस्किएका छन्

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्लेमा केन्द्रबिन्दु रहेर दशमलव रेक्टर स्केलको भूकम्प गएको जनाएको भूकम्पको धक्का पोखरा, पर्वत, म्याग्दीमा पनि महशुष भएको क्षतिको विवरण प्राप्त भएको छैन

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)