Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1241




पर्वतमा कहिले बन्छ सेफ हाउस ?
पर्वतमा कहिले बन्छ सेफ हाउस ?


चैत्र ७, पर्वत ।  हिंसामा परेका आश्रयविहीन महिलाबालबालिका राख्न सरकारी स्तरबाट निर्माण थालिएको सुरक्षित घर (सेफ हाउस) अलपत्र परेको डेढ करोड लागत अनुमानसहित चार वर्षअघि थालिएको काम अहिले ठप्प तत्कालीन प्रहरी नायब उपरीक्षक गंगा पन्तको अगुवाइमा ०७३ असारमा कुस्मा बडागाउँस्थित कारागारनजिकै आनामा सेफ हाउस निर्माण थालिएको थियो उक्त जग्गा तत्कालीन महिला तथा बालबालिका कार्यालयको नाममा साढे तलाको १८ कोठे भवन एक वर्ष्भित्रै बनाउन कुस्मा नगरपालिकाका प्राविधिकले करिब डेढ करोडको स्टिमेट गरेका थिए

 

भवन बनाउन जिल्ला विकास समिति, नगरपालिका, संविधानसभा सदस्य, राजनीतिक दलका नेता, सामाजिक अगुवा निकै सक्रिय थिए तर जग खन्ने, पिलर उठाउने दोहोरो बिम बाँधेर टाइपिङ गरिएपछि काम रोकिएको निर्माण थाल्नुअघि बोलकबोल गरेका सरकारी निकायबाट रकम नपाएपछि काम रोकिएको निर्माण समितिका पदाधिकारीको दाबी भुइँतला प्लास्टर गरेर छाडिएको भवन अहिले झाडीले ढाकेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)